| लाग्ने शुल्क/दस्तुर: | आर्थिक ऐन बमोजिम |
|---|---|
| लाग्ने समय: | १बजे सम्म आएमा सोही दिन र त्यस पछि आएमा भोलिपल्ट |
| सेवा प्रदान गर्ने कार्यालय: | वडा कार्यालय |
| जिम्मेवार शाखा: | वडा कार्यालय |
| जिम्मेवार अधिकारी: | वडा अध्यक्ष |
| कोठा नं.: | वडा अध्यक्ष |
1.ना.प्र.प.को प्रतिलिपि
2.वडा बाहिरको नागरिकता भए बसाई सराईको प्रमाण पत्रको प्रतिलिपि
3.फिल्ड बुक उतारको प्रतिलिपि
1.उल्लेखित कागजातहरु सहित वडा कार्यालयमा निवेदन दिनु पर्नेछ ।
2.आवस्यक परेमा स्थलगत सरजमिन तथा अन्य जाझबुझको आधारमा सिफारिस गरिनेछ।